चेतनारायण आचार्य

मा. मुख्यमन्त्री एवं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लुम्बिनी प्रदेश

चिरञ्‍जिवी पौडेल

प्रदेश सचिव

पुनाराम पौडेल

उप-सचिव/ प्रवक्ता एवं गुनासो सुन्ने अधिकारी
हाम्रो बारे

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लुम्बिनी प्रदेश, राप्ती उपत्यका नेपाल

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यक्षेत्र-

-महिला हक सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन,

-लैङ्गिक हिंसा, मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी नीति तथा कार्ययोजना तर्जुमा र कार्यान्वयन तथा अन्तराष्ट्रिय सन्धि, सम्झौता र प्रतिबद्धताको कार्यान्वयन, निरोधात्मक र संरक्षणातत्मक उपाय र पुनर्स्थापना,
-महिला सशक्तीकरण तथा लैङ्गिक समानता सम्बन्धी अध्ययन, अनुसन्धान, लैंगिक उत्तरदायी बजेट र लैङ्गिक परीक्षण,

-बाल-बालिकाको हकहित संरक्षण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, कार्यान्वयन र नियमन, -अध्ययन, अनुसन्धान, बालमैत्री शासकीय प्रवन्ध र सेवा प्रवाह, बाल उद्धार कोष व्यवस्थापन र बाल सुधार तथा पुनर्स्थापना

-प्रदेशस्तरमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त, बाल-बालिकाका र महिला सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्याङ्कन

-समाज कल्याण र संघसंस्था सम्बन्धी कार्यहरुको अनुगमन तथा मूल्याङ्कन

 

 

पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
डाउनलोड
कार्यक्रम
समाचार