

नेपालको संविधानको धारा ५६(१) ले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको मुल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था गरेको छ । लुम्बिनी प्रदेश सरकारको कार्यविभाजन नियमावली, २०७८ बमोजिम यस मन्त्रालयको कार्यक्षेत्र मुख्यतया दुई वटा रहेको छ । जसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लगायत धार्मिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण सहित भाषा तथा संस्कृति क्षेत्र रहेको छ । साविकमा रहेका नौ वटा मन्त्रालयहरु मध्ये मुख्यतया दुई वटा मन्त्रालयको कार्यविभाजन हेरफेर पश्चात उल्लेखित कार्यक्षेत्रहरु मध्ये केहि कार्यक्षेत्र हाल यस मन्त्रालयको कार्यक्षेत्र भित्र परेको र संगठन संरचना र स्वीकृत दरबन्दी अनुसार नयाँ महाशाखाको रुपमा प्रशासन महाशाखा स्थापना भएको छ । हाल यस मन्त्रालय अन्तरगत पाल्पा दरबार संग्रहालय पाल्पा रहेको छ । मन्त्रालयको स्वीकृत संगठन र दरबन्दी अनुसार कुल ३३ दरवन्दी रहेको छ ।
अभिलेख संरक्षण ऐन, २०७६ | भदौ १७, २०७९ |
||
अभिलेख संरक्षण ऐन, २०४६ | भदौ १६, २०७९ |
||
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ | भदौ १६, २०७९ |
||
प्रदेश आर्थिक विनियोजन ऐन, २०७९ | भदौ १६, २०७९ |
अभिलेख संरक्षण नियमावली, २०६३ | भदौ १६, २०७९ |
||
प्राचीन स्मारक संरक्षण नियमावली, २०४६ | भदौ १६, २०७९ |
||
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ | भदौ १६, २०७९ |
||
सार्वजनिक खरिद नियमावली, 2064 (बाहौं संशोधन) | भदौ १६, २०७९ |
हलुका सवारी चालक दरखास्त आव्हान सम्बन्धी सूचना 2079/08/28 | मंसिर २८, २०७९ |
||
प्रस्ताव पेश गर्ने बारेको सूचना | कात्तिक १८, २०७९ |
||
लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सम्बन्धी सूचना मित २०७९-०५-३० | भदौ ३०, २०७९ |
||
दरखास्त स्वीकृत गरी लिखित परीक्षा केन्द्र तोकिएको सम्बन्धी सूचना मिति २०७९/०५/२९ | भदौ २९, २०७९ |